हत्या गरी झुण्डाईएको भन्दै सुन्दरहरैचामा तनाब

सुन्दरहरैचा/मोरङको सुन्दरहरैँचा नगरपालीका ४ स्थीत बलिया खापमा झुण्डिएको अवस्थामा फेला परेका ५३ बर्षिय शिरोमणी पौडेलले आत्महत्या गरेको नभई...

सुन्दरहरैचा/मोरङको सुन्दरहरैँचा नगरपालीका ४ स्थीत बलिया खापमा झुण्डिएको अवस्थामा फेला परेका ५३ बर्षिय शिरोमणी पौडेलले आत्महत्या गरेको नभई हत्या गरिएको आफन्तले दावी गरेका छन् । विभिन्न बहानामा पौडेलको हत्या गरी झुण्डाईएको आफन्तहरुले आरोप लगाएका हुन ।
सुन्दरहरैँचा ४ बलियामा रहेको घरमा एक्लै रहेका पौडेल झुण्डिएको अवस्थामा मंगलवार विहान गाउँले देखेका थिए । घाँटीमा पासो लागेको तर घुँडा मारेको अवस्थामा भेटिएका कारण आत्महत्या नभई हत्या भएको भन्दै आफन्तले अनुसन्धान नगरी पोष्टमाटम गर्ने नदिने भन्दै विरोध गरेका थिए । तर पोष्टमाटम पछि पनि अनुसन्धान गर्ने प्रहरीको आश्वसन पछि उनीहरुले पोष्टमाटम गर्ने दिएका छन ।
मृतक पौडेलका स्वयम भाई पुन्य प्रसाद पौडेलले दाईको हत्या भएको बताएका छन् । मृतक पौडेलका साढुभाई र सालाले केही समय अघि हात बाँधेर कुटपिट पनि गरेकाले यो हत्या भएको उनले दावी गरे । यस अघि पनि दाईलाई वारम्वार कुटपिट भएको थियो अहिले पनि मारेको हो उनले भने । दाई आफै झुण्डेर नमरेको दावी गदै साडुभाई र सालाले मारेको उनको दावी छ । मेरो दाईको हत्या भएको छ ,प्रहरीले गम्भिर ढंगले अनुसन्धान गरोस मृतकका भाई पुन्यले भने ।
घरायसी विषयमा मृतक र परिवारका सदस्यहरुवीच झै झगडा भईरहने गरेको थियो । स्थानियले भने हत्या भएको बताउँदै सालो र साढुभाई दोषी रहेको बताएका छन् । शंकास्पद अवस्थामा झुण्डिएको भेटिएको भन्दै शव लान अवरोध गरेका थिए । उनीहरुले दोषी देखिएका भनिएका व्यक्तिहरुलाई पक्राउ नगरे सम्म शव लान नदिने स्थानीयबासी समित वस्नेतले वताएका थिए । उनले हत्या भएको भन्दै अनुसन्धान बलियो वनाउँन प्रहरी प्रशासन समक्ष माग गरेका छन ।
स्थानियको दवाब र शंस्कास्पद देखिएका दुई चुडामनी निरौला र कृष्ण पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । घटना केही शंस्कास्पद देखिएको भएपनि हत्या वा आत्महत्या यकिन भन्न नसकिने प्रहरी सई सुरेन्द्र ढुंगेलले बताएका छन् । प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गर्ने बताएपछि स्थानियले शव पोसमार्टमका लागि लान दिएका थिए । शव पोष्टर्माटमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: हत्या गरी झुण्डाईएको भन्दै सुन्दरहरैचामा तनाब
हत्या गरी झुण्डाईएको भन्दै सुन्दरहरैचामा तनाब
http://blastkhabar.com/wp-content/uploads/2017/09/DSC_0050.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_19.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_19.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।