दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा ट्राफिक शिक्षक

२६ भदौ, नवलपरासी । पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्या...

२६ भदौ, नवलपरासी । पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ ।
विद्यालयबाट सञ्चार छिटो हुने भएकाले अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले प्रत्येक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गर्ने अभियान शुरु गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धर्मेन्द्र रावलका अनुसार ट्राफिक शिक्षकले आफ्ना विद्यालयमा विद्यालय ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन् ।
उत्पादित स्वयंसेवक शिक्षकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउने छन् ।
विद्यालय, शिक्षक र विद्यार्थीबाट तत्काल घर अनि समाजलाई सकारात्मक असर गर्ने भएकाले नमूनाका रुपमा नवलपरासीमा यो कार्यक्रम ल्याइएको ट्राफिक प्रमुख रावलले बताए ।
ट्राफिक शिक्षक तयार गर्ने उद्देश्यका साथ कावासोतीमा यस क्षेत्रका विद्यालयका शिक्षकलाई भेला गराएर ट्राफिक नियम, व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र सहज व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको छ ।
प्रत्येक विद्यालयबाट उत्पादन भएका ट्राफिक शिक्षकलाई प्रमाणपत्र र रिफेस जकेटसमेत प्रदान गरिएको छ । ती शिक्षकले नजिककै ट्राफिक कार्यालयको सहयोगमा कार्यक्रम गर्न सक्नेछन् । शिक्षकबाट उत्पादित स्वयंसेवकले आ–आफ्ना विद्यालयमा अन्य विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् । ती विद्यार्थीले महिनामा एकपटक ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गर्नेछन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा ट्राफिक शिक्षक
दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा ट्राफिक शिक्षक
https://farm5.staticflickr.com/4401/36969210236_fda7af8882_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/blog-post_12.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/blog-post_12.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।