सुजाता भन्छिन कोइराला परिवार एक हुनुको विकल्प छैनः

५ भदौ, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कोइराला परिवार एकठाउँमा उभिनुको विकल्प नरेहको बताएकी छन् । प्रेस युनियन, मोरङले...

५ भदौ, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कोइराला परिवार एकठाउँमा उभिनुको विकल्प नरेहको बताएकी छन् ।
प्रेस युनियन, मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको बताइन् ।
अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई अगाडि बढाउनु पर्ने उनले बताइन् । ‘हामी तीनै जना डा. शेखर कोइराला, शशांक कोइराला र सुजता कोइराला राजनीतिमा सक्रिय छौं’ उनले भनिन्, ‘हामीबीचको यो एकता कसैको विरुद्धमा छैन । हाम्राे एकताबाट कोही पनि अत्तिनु पर्दैन ।’
आगामी महाधिवेशमा पार्टीको नेतृत्व गर्ने विषयमा आफूहरुबीच कुराकानी नभएको उनले बताइन् । कोइराला परिवारमा विभाजन ल्याउन एउटा शक्ति  लागेको र उसले आफूहरुको एकताविरुद्ध विभिन्न हाैवा फैलाउने काम गरेको उनको भनाइ छ ।
कांग्रेस नेतृ कोइरालाले प्रदेश २ को स्थानीय तहको चुनावमा टिकट वितरण एकपक्षीय भएको बताउँदै असन्तुष्टि जनाइन् । ‘एकपक्षीय रुपमा टिकट वितरण हुँदा उम्मेदवार र असन्तुष्ट पक्षबीच कुटाकुटको अवस्था आएको छ । यसवारे नेताहरुले ध्यान दिन आवश्य छ’ नेतृ कोइरालाले भनिन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सुजाता भन्छिन कोइराला परिवार एक हुनुको विकल्प छैनः
सुजाता भन्छिन कोइराला परिवार एक हुनुको विकल्प छैनः
https://farm5.staticflickr.com/4367/36322042803_5344cb6e5b_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/9.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/9.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।