गछिया जेसिजले गर्याे रक्तदान कार्यक्रम

[feature] असाेज ५ , माेरङ सुन्दरहरैचा ३ । गछिया जेसिजले अाफ््नाे वार्षिक कार्यक्रम अन्तर्गत माेरङकाे सुन्दरहरैचा ३ गछिया चाेकमा रक्तदान...

[feature]
असाेज ५ , माेरङ सुन्दरहरैचा ३ । गछिया जेसिजले अाफ््नाे वार्षिक कार्यक्रम अन्तर्गत माेरङकाे सुन्दरहरैचा ३
गछिया चाेकमा रक्तदान कार्यक्रम  सम्पन्न गरेकाे छ । कार्यक्रमकाे अध्यक्षता गछिया जेसिजका अध्यक्ष अमिश ढकालले गर्नुभएकाे थियाे । कार्यक्रम संयाेजक पप्पु शाह रहनुभएकाे थियाे ।कार्यक्रममा रक्तदाताहरूलार्इ फलफुलकाे व्यवस्था गरिएकाे थियाे भने फलफुलकाे साैजन्य जनशक्ति केवल , कुशल ज्वलर्स , लक्ष्रमी भिजन मिडीया र LPD कम्युनिकेसनले गरकाे थियाे ।कार्यक्रममा ३०० जनाकाे उपस्थिति रहेकाे थियाे भने ४७ पाउन्ड रगत संकलन भएकाे थियाे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि सुनसरीले प्राविधिक सहयाेग गरेकाे थियाे । कार्यक्रम विहान ७ः३० देखि १२ वजेसम्म भएकाे गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: गछिया जेसिजले गर्याे रक्तदान कार्यक्रम
गछिया जेसिजले गर्याे रक्तदान कार्यक्रम
https://scontent.fktm5-1.fna.fbcdn.net/v/t34.0-12/21905269_1434531676602404_1819267282_n.jpg?oh=9f26b9738df03fdfb7d5c95ab4198a27&oe=59C61FB0
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/51_21.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/51_21.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।