चिलिमे पुगे कुलमान, आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन

३१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाह...

३१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन् । त्यसक्रममा उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
चिलिमे कम्पनीले १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४५.५ मेगावाटको सञ्जेन र १ सय ११ मगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसमा कम्पनीका साथै विद्युत प्राधिकरण, रसुवाबासी र सर्वसाधारणको सेयर लगानी छ ।
प्राधिकरण प्रमुख घिसिङल निर्माणस्थलमै पुगेर प्रगतिबारे जानकारी लिएका छन् । भूकम्पका काररण केही समय रोकिएको आयोजनमा अहिले तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुखहरुले बताएका छन् ।
साथै सिमेन्ट आपूर्तिमा ठेकेदारहरुलाई समस्या भएकाले समाधानका लागि घिसिङलाई आग्रह गरे । भारतीय सिमेन्टको प्रयोग हुने गरेकोमा पछिल्लो समयमा आपूर्तिमा समस्या आएको उनीहरुको गुनासो थियो ।
घिसिङले समस्या समाधानका लागि अर्थ, ऊर्जार उद्योग मन्त्रालयसँग समन्वय गर्ने आश्वासन पनि दिए ।
चिलिमेले माथिल्लो साञ्जेन सन् २०१८को डिसेम्बरसम्म सक्ने लक्षको साथ काम गरिरहेको छ । सञ्जेन र रसुवागढी आयोजनाबाट पनि सन् २०१९ को डिसेम्बरसम्म विजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ ।
आयोजनाहरुमा सुरुङ, बाँधस्थल र पावरहाउस निर्माणको काम भइरहेको छ ।
source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: चिलिमे पुगे कुलमान, आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन
चिलिमे पुगे कुलमान, आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन
https://farm5.staticflickr.com/4332/37258295945_c37e846a3d_b.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/41.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/41.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।