खुल्ला आकाश मुनि बाढि पीडित

 बेलबारि भदौ २७ । बेलबारी मोरङ, २०७४ असोज २७ र २८ गते आएको अविरल वर्षाका कारण आएको बाढिले  बेलबारी वडा- १ भेडाका ८ घर परिवार पुर्ण रुपमा व...

 बेलबारि भदौ २७ । बेलबारी मोरङ, २०७४ असोज २७ र २८ गते आएको अविरल वर्षाका कारण आएको बाढिले  बेलबारी वडा- १ भेडाका ८ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन। अविरल वर्षाले लोहोन्द्रा खोलामा आएको बाढिले ८ घरका ३२ सदस्यपुर्ण रुपमा विस्थापित भएका छन। पीडित परिवार अहिले बर्डागी चौरमा अस्थायी रुपमा टेण्डमा बस्दै आएका छन। पीडित परिवारहरु खोलामा बालुवा, गिटि मजदुरी गरेर गुजारा गर्दै आएका थिए भने हाल खोला बन्द भएका कारण निङ्रराे टिपेर गुजारा गर्दै आएका छन। खुल्ला चौर र नजिकै जङ्गल भएकाले राती जंगली जनावर हात्ति, सर्पको त्रास हुदै रात गुजारा गर्नुपर्ने एक पीडित कानुन ऋषि देवले बताए। पानी पर्दा पीडितहरु नजिकै को विधालयमा शरण लिने गरेका छन। खुला चौरको वासले गर्दा विशेष गरि गर्भवती महिला, बालबालिका, र वृद्ध वृद्रामा स्वास्थ समस्या देखापरेकाे  एक पीडितले बताए। बेलाबारी नगरपालिका र अन्य विभिन्न संघ सस्थाले राहत सामग्री दाल, चामल , खाने तेल, म्याट, टेण्ड बितरण गरेको छ। खाने कुरा को समस्या तत्काल नभएकोले अब पुर्न-स्थापनाको लागि बेलबारी नगरपालिका र विभिन्न संघसस्थालाई पीडितहरुले हार्दिक अपिल गरेका छन । ऋषि राई

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: खुल्ला आकाश मुनि बाढि पीडित
खुल्ला आकाश मुनि बाढि पीडित
https://farm5.staticflickr.com/4387/36802385240_821768963f_z.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/25.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/25.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।