बेलबारीमा रक्तदान कार्यक्रम

  बेलबारी भदौ २६। स्वर्गिक मार्ग संघ जिल्ला शाखा, मोरङ युवा समितिको आयोजनामा "रक्तदान जीवन दान, सबैमा हाम्रो आह्वान" मुल नारा सहि...

  बेलबारी भदौ २६। स्वर्गिक मार्ग संघ जिल्ला शाखा, मोरङ युवा समितिको आयोजनामा "रक्तदान जीवन दान, सबैमा हाम्रो आह्वान" मुल नारा सहित सोमबार,भदौ २६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। देशमा प्राकृतीक प्रकोप बाढि, पहिरोका कारण धेरै जनधनको क्षति र घाइते भएका र देशैभरी रगतको चरम अभाव भएको भन्दै रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक जेनिस क्षेष्ठले बताउनुभयाे। कार्यक्रमले भइरहेको रगत अभावलाई केही हद सम्म न्युनिकरण र पीडितले सहज रुपमा रगत पाउने क्षेष्ठले बताए। यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याएको छ। रक्तदान कार्यक्रममा ४६ पाउन्ड बढी रगत सङ्कलन भएको छ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, धरान को प्राविधिक सहयोगमा गरिएकाे थियो। जम्मा भएको रगत नेपाल रेडक्रस सोसाइटी, धरान पठाइएको संयोजक क्षेष्ठले दिएका छन। रक्तदान कार्यक्रम विहान ८:०० बजे देखि १:०० बजे सम्म संचालन भएको थियो।       
                                                                      ऋषि राई
                                                                   

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बेलबारीमा रक्तदान कार्यक्रम
बेलबारीमा रक्तदान कार्यक्रम
https://farm5.staticflickr.com/4423/36781204600_71ce1481ef_k.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/14_59.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/14_59.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।