गछियामा कुखुराको मासुको मूल्य मनपरी किसान पिडामा

भाद्र २५   , सुन्दरहरैचा ७ र ३ गछियामा कुखुराको मासुको मूल्य मनपरी भएको भन्दै किसानहरु आक्रोसित भएका छन् । गछियामा मासु काट्ने तथा डिलर सं...

post-feature-imageभाद्र २५  , सुन्दरहरैचा ७ र ३ गछियामा कुखुराको मासुको मूल्य मनपरी भएको भन्दै किसानहरु आक्रोसित भएका छन् । गछियामा मासु काट्ने तथा डिलर संचालन गर्न योञ्जन पोल्ट्री दाना सप्ल्यार्स ले २४० रू. मा प्रति किलो मासु बेचेको र यो मुल्यमा मासु बेच्दा किसानहरूलार्इ उचित मूल्य नपाउने कृसक डिम्सन रार्इले बताउनु भयो त्यस्तै BPS दानाको मूल्य २९०० छ चल्ला प्रति गोता ८० रु. पर्छ यसरि हुदा १६० ले कुखुरा बेच्नु पर्ने र यसो गर्दा आफुहरु
मारमा पर्ने गरेको गुनासो किसानहरुवाट आईरहेको अर्का डिलर संचालक वासुदेव श्रेष्ठको भनाइ छ । मूल्यमा एकरुपता कायम गर्न पटक पटक आग्रह गरिएतानि वेवास्ता गरेको श्रेष्ठ वताउनुहुन्छ । त्यस्तै योन्जन पोल्टी तथा दाना सप्लायर्सका संचालकले भने आफ्नो व्यवसाय जसरी पनि गर्न पाउनु पर्ने वताएका छन । त्यस्तै गछियाका अन्य फ्रेस हाउसलाई भने आजकै मितीवाट २८० रु. मा वेच्न अनुरोध गराइएको छ। आफुहरुले उचित मुल्य नपाए आन्दोलन गर्न वाध्य हुने किसानहरु वताउछनत्यस्तै NB फ्रेस हाउसले २३० रु.मा मासु वेचेको थाहा पाएपछि किसानहरुले २८०  रु.मा वेच्न आग्रह गरेपछि सवैतिर एकरुपता आए अाफुहरु वेच्ने वताएका छन । कृषकहरुः डिम्सन राई, शम्भु वस्नेत ,नेत्र दिलपाली , केशव आचर्य , डिलर संचालक वासुदेव श्रेष्ठ,मनोज घिमिरे लगायतले गछिया वजारको विभिन्न फ्रेस हाउसमा गई मुल्य एकरुपता कायम गर्दै किसानको समस्या वुझिदिन आग्रह गरको डिलर संचालक मनोज घिमिरेले जानकारी दिनुभयो । त्यस्तै २३०-,४० मा मासु वेच्नुपर्ने भएपछि सस्तोमा किसानहरुसंग उठाउन वाध्य हुुनुपरेको डिलर संचालकहरुको भनाइ छ। मासु २३०-४० मा विक्छ काट्नेलाइ पनि नाफा चाहियो डिलर संचालक वासुदेव श्रेष्ठले भन्नुभयो ।त्यसैले सवैले २८० मा वेच्ने गरौ किसानलाई पनि राहत हुन्छ उहाले भन्नुभयो। यता भोलि सम्म पनि आफूहरु मूल्य नपाए आन्दोलन गर्ने किसानहरुको भनाइ छ ।
 



[FEATURE]
 त्यसैले यो कुरामा सम्वन्धित निकायकाे ध्यान जान जरुरी छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: गछियामा कुखुराको मासुको मूल्य मनपरी किसान पिडामा
गछियामा कुखुराको मासुको मूल्य मनपरी किसान पिडामा
https://1.bp.blogspot.com/-kYwd_M8hVRg/WbYKlMjtTcI/AAAAAAAAAHY/Ra0x6tICZ7k27n3GZ-Ns3vlSEkfYYZ-ZwCEwYBhgL/s640/DSC00946.JPG
https://1.bp.blogspot.com/-kYwd_M8hVRg/WbYKlMjtTcI/AAAAAAAAAHY/Ra0x6tICZ7k27n3GZ-Ns3vlSEkfYYZ-ZwCEwYBhgL/s72-c/DSC00946.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/13.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/13.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।