भाद्र २५ , सुन्दरहरैचा ७ र ३ गछियामा कुखुराको मासुको मूल्य मनपरी भएको भन्दै किसानहरु आक्रोसित भएका छन् । गछियामा मासु काट्ने तथा डिल...
मारमा पर्ने गरेको गुनासो
किसानहरुवाट आईरहेको अर्का डिलर संचालक वासुदेव
श्रेष्ठको भनाइ छ । मूल्यमा एकरुपता कायम गर्न पटक पटक आग्रह गरिएतानि वेवास्ता गरेको श्रेष्ठ वताउनुहुन्छ । त्यस्तै
योन्जन पोल्टी तथा दाना सप्लायर्सका संचालकले
भने आफ्नो व्यवसाय जसरी पनि गर्न पाउनु पर्ने वताएका छन । त्यस्तै गछियाका अन्य फ्रेस हाउसलाई भने आजकै
मितीवाट २८० रु. मा वेच्न अनुरोध गराइएको छ।
आफुहरुले उचित मुल्य नपाए आन्दोलन गर्न वाध्य हुने किसानहरु वताउछन । त्यस्तै NB फ्रेस
हाउसले २३० रु.मा मासु
वेचेको थाहा पाएपछि किसानहरुले २८० रु.मा वेच्न आग्रह
गरेपछि सवैतिर एकरुपता आए अाफुहरु
वेच्ने वताएका छन । कृषकहरुः डिम्सन राई, शम्भु वस्नेत ,नेत्र दिलपाली , केशव आचर्य , डिलर संचालक वासुदेव श्रेष्ठ,मनोज
घिमिरे लगायतले गछिया वजारको विभिन्न फ्रेस
हाउसमा गई मुल्य एकरुपता कायम गर्दै किसानको समस्या वुझिदिन आग्रह गरको डिलर संचालक मनोज घिमिरेले
जानकारी दिनुभयो । त्यस्तै २३०-,४० मा मासु वेच्नुपर्ने भएपछि सस्तोमा किसानहरुसंग उठाउन
वाध्य हुुनुपरेको डिलर संचालकहरुको
भनाइ छ। मासु २३०-४० मा विक्छ काट्नेलाइ पनि नाफा
चाहियो डिलर संचालक वासुदेव श्रेष्ठले भन्नुभयो ।त्यसैले सवैले २८० मा वेच्ने गरौ किसानलाई पनि
राहत हुन्छ उहाले भन्नुभयो। यता भोलि सम्म पनि आफूहरु मूल्य नपाए आन्दोलन गर्ने किसानहरुको भनाइ छ ।
[FEATURE] |