अव्यवस्थित पार्किङका कारण झापामा दुर्घना बढ्यो ।

दमक ।  ‘सडक सुरक्षा अभियान’ अन्तर्गत झापाको प्रहरीको टोलीले शुक्रबार जिल्लाका २ प्रमुख शहर बिर्तामोड र दमकको अवलोकन गरेको छ । संघीय प्रहर...

 Sahasikhabar
दमक । ‘सडक सुरक्षा अभियान’ अन्तर्गत झापाको प्रहरीको टोलीले शुक्रबार जिल्लाका २ प्रमुख शहर बिर्तामोड र दमकको अवलोकन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढी र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त रुपमा सडककोे अवलोकन गरेको हो । अवलोकन गरेपछि अव्यवस्थित पार्किङका कारण दमक र बिर्तामोडमा दुर्घटना बढ्दै गएको प्रहरीले निष्कर्ष निकालेको छ ।
इकाई कार्यालय चन्द्रगढीका एसएसपी पिताम्बर अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीसहितको टोलीले दमक र बिर्तामोडको सडकको अवस्थाका बारेमा जानकारी लिएको हो । अवलोकनपछि संघीय प्रहरी इकाई कार्यालयका एसएसपी अधिकारीले अव्यवस्थित पार्किङ नै दुर्घटनाको प्रमुख कारण रहेको बताए । दमक र बिर्तामोडको प्रमुख समस्या भनेकै पार्किङ भएको उनले बताए । तिव्र रुपमा शहरीकरण बढेका कारण पार्किङ उचित नएकोले जिल्लामा धेरै दुर्घटना भईरहेको उनको भनाइ छ । इलेक्ट्रोनिक रिक्सा (सिटी सफारी) दुर्घटनाको अर्को कारण रहेको उनको बताए । झापामा मात्र नभइ तराई क्षेत्रकै अर्को समस्या सिटी सफारी रहेकोले सफारी चालकलाइ तालिमको जरुरी रहेको बताए । आफूहरुले अभियानका क्रममा चालकलाई सचेत गराउने र सडकमा पार्किङ गरेका सवारीलाई हटाउने काम गर्ने बताए । उनका अनुसार मेची अञ्चलमा गत आर्थिक वर्ष २०७३।७४ मा १२सय५९ वटा सवारी दुर्घटनामा परेकोमा जसबाट १०७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा झापामा मात्र ८६ रहेको उनले बताए । दुर्घटना भएका मध्ये झापामा मात्र ८० प्रतिशत सवारी दुर्घटना भएको अधिकारीको भनाइ छ । सडक अतिक्रमण गरेर राखिएका निमार्ण सामाग्री तथा पसलका कारण पनि दुर्घटना बढ्दै गएको उनले बताए । उनले सडक डिभिजन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिहरुले सडक अतिक्रमण गरेका घरहरु तथा पसलहरु भत्काउन पहल गर्नुपर्ने देखिएको बताए । उनले अनुगमनका क्रममा सडकमा जताततै राखेका सवारी हटाईएको र यसरी नराख्न निर्देशन समेत दिइएको बताए । उनले झापाका सबै मुख्य शहरहरुमा रहेका सडकको निरिक्षण गर्ने बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अव्यवस्थित पार्किङका कारण झापामा दुर्घना बढ्यो ।
अव्यवस्थित पार्किङका कारण झापामा दुर्घना बढ्यो ।
https://farm5.staticflickr.com/4341/36720175510_853a8b1ebc_z.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/09/1.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/09/1.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।