धरौटीमा छुटे फागो

भाद्र ९, २०७४- झुठो आरोपमा सिलिगुडी प्रहरीले पक्राउ गरेका इलाम सूर्योदय नगरपालिका १० फिक्कलका २८ वर्षीय उदयहाङ फागो विहीवार धरौटीमा छुटेक...

भाद्र ९, २०७४- झुठो आरोपमा सिलिगुडी प्रहरीले पक्राउ गरेका इलाम सूर्योदय नगरपालिका १० फिक्कलका २८ वर्षीय उदयहाङ फागो विहीवार धरौटीमा छुटेका छन् ।
सिलिगुडीको सव डिभिजन अदालतले उनलाई भारु ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । गत साउन १६ गते आमा गंगामायाको उपचारका लागि दिदी साधनासंगै सिलिगुडी गएका थिए । सिलिगुडीको डनवस्को स्कुल नजिकैको फेमिली क्लिनिकवाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
फागोलाई गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोप प्रहरीको थियो । फागोको रिहाइका लागि राष्ट्रिय मानव अधिकार परिषदले पहल गरेको थियो । परिषदका प्रमुख तुलसी थापाले भने,‘सरकारले पनि चासो नदिएको घटनामा मैले एकल प्रयत्न गरेर फागोलाई छुटाउन सफल भएँ ।’
फागोलाई दंगा फैलाएको आरोपमा भारतीय दण्ड संहिताको धारा १४७, १४८ र १४९  का साथै खतरनाक हतियार वोकेर सरकारी काममा व्यवधान खडा गरेको र प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ । आरोप पुष्टी भएको भए उनलाई न्यूनतम ७ वर्ष जेल सजाय हुन सक्थ्यो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: धरौटीमा छुटे फागो
धरौटीमा छुटे फागो
http://assets-cdn.ekantipur.com/images/third-party/miscellaneous/Fago-25082017092443-1000x0.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/httpbitly2wl3wqa.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/httpbitly2wl3wqa.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।