दैलेख र रुकुममा ज्वरोका बिरामी बढे

१५ भदौ, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा ज्वरोका बिरामी बढेका छन् । वडा न. २ का एक सयभन्दा बढी स्थानीय भाइरल ज्वरोका कारण बिरामी परेका ...

१५ भदौ, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा ज्वरोका बिरामी बढेका छन् । वडा न. २ का एक सयभन्दा बढी स्थानीय भाइरल ज्वरोका कारण बिरामी परेका हुन् ।
पहिले एक दुई घरमा देखिएको ज्वरो अहिले गाउँभरी फैलिएको छ । बिरामीहरुमा टाउको दुुख्ने र अत्यधिकज्वरो आउने लक्षण देखिएको छ ।
उपचारका आवश्यक औषधिको अभाव पनि त्यतिकै छ । स्थानीयहरु उपचारका लागि नजिकको शिंगौडी स्वास्थ्य चौकी पुगे पनि औषधि पाउन सकेका छैनन् ।
स्वास्थ्य चौकी औषधि नभएपछि बिरामीहरु ३ घन्टा पैदल दूरीमा रहेको राकम बजार पुगेर उपचार गर्नुपर्ने वाध्यता बनेको छ ।
उता, रुकुमका गाउँहरुमा पनि ज्वरोका बिरामी बढेका छन् ।  जिल्लाको सानीभेरी गाउँपालिकाका भलचौरलगायतका क्षेत्रमा ज्वरोका बिरामीहरु वढेका हुन् । ज्वरोले गाउँका सबैलाई हैरान वनाएको स्थानीय समाजसेवी दलबहादुर ओलीले जानकारी दिए ।
जिल्लामा ज्वरोका बिरामी वढेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वीकारेको छ । जिल्लाभर हजारभन्दा बढीको उपचार भइसकेको कार्यालले जनाएको छ ।
केही साताअघि जिल्लाको आठबीसकोट नगरपालिका खदीमा देखिएको भनिएको अज्ञात रोग पनि भाइरल ज्वरो नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२०७४ भदौ १५ गते ९:५५ मा प्रकाशित

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: दैलेख र रुकुममा ज्वरोका बिरामी बढे
दैलेख र रुकुममा ज्वरोका बिरामी बढे
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/rukum-birami.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_96.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_96.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।