मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगि...

मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष  र धरानको हेल्दी होममा  सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ  ।  दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये  १९ देखि २३  जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।
दमक अडिसनको निर्णयक प्राध्यापक राजेन्द्रजङ थापा र हिमसिखर टेलिभिजनका अध्यक्ष धुब्र न्यौपाने र मिस पुर्वाञ्चल २०१५ कि सेकण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए भने   धरान अडिसनको निर्णयकमा संचारकर्मी सुरेश राई ,  मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र धरान हेल्दी होमकी संचालिका सुप्रिया माझी रहेका थिए । यसपाली धरानका बिभिन्न कलेजमा मिस पुर्वाञ्चलको पब्सिटीका लागि कलेज क्याम्पिन समेत गरिएको थियो । कलेज क्याम्पिनमा मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र संचारकर्मी सुरेश राई सहभागी थिए । मिस पुर्वान्चलको  आठौ सस्करण भदौ ३१ गते धरानमा हुदै छ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु
मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु
http://purbelinews.com/wp-content/uploads/2017/08/dhaarn-audition.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_80.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_80.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।