अख्तियार लगाएर कुलमान हटाउने खेल

१३ भदौ, काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देश...

१३ भदौ, काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गत वर्ष भदौ २९ गते चार वर्षका लागि नियुक्त घसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको आजको नागरिक दैनिकमा खबर छ ।
लोडसेडिङ सधैंका लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीका सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ । घिसिङ, राजीव शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतको भनाइ छ ।
प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिसक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न तल्लीन छन् ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: अख्तियार लगाएर कुलमान हटाउने खेल
अख्तियार लगाएर कुलमान हटाउने खेल
https://4.bp.blogspot.com/-ultB3fgtxfo/WaTkibjdJUI/AAAAAAAAAD0/of3_0RgizGAFxHzm1A8meYlqWGqRcwoxACLcBGAs/s640/Kulman-Ghising-1%2Bcopy.jpg
https://4.bp.blogspot.com/-ultB3fgtxfo/WaTkibjdJUI/AAAAAAAAAD0/of3_0RgizGAFxHzm1A8meYlqWGqRcwoxACLcBGAs/s72-c/Kulman-Ghising-1%2Bcopy.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_8.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_8.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।