ढिलो आएकी साम्राज्ञीको पहिरन कस्तो ?

बिहिबार बेलुकी काठमाण्डौको कुमारी हल खचाखच भरिएको थियो । कुमारीका २ वटै पर्दामा चलचित्र ‘ए मेरो हजुर २’ बुक गरिएको थियो । प्रिमियरमा उपस्...

बिहिबार बेलुकी काठमाण्डौको कुमारी हल खचाखच भरिएको थियो । कुमारीका २ वटै पर्दामा चलचित्र ‘ए मेरो हजुर २’ बुक गरिएको थियो । प्रिमियरमा उपस्थित भएका कलाकारको तस्बिर खिच्न फोटो पत्रकारलाइ भ्याइनभ्याइ नै थियो ।
पौन ६ बजेका लागि निम्तो गरिएको प्रिमियरमा सबैको प्रतिक्षा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि थियो । साम्राज्ञी नआएका कारण पत्रकार र फोटो पत्रकार पनि हलमा प्रवेश गर्न पाएका थिएनन् ।
‘ए मेरो हजुर २’को प्रिमियरमा कुन नायिकाको पहिरन कस्तो ? भिडियो यहाँ हेर्नुहोस्ः

अतिथीलाइ निम्ता गरिएको करिब पौने २ घन्टापछि नायिका साम्राज्ञी हलमा प्रवेश गरिन् । उनी अभिनित पहिलो चलचित्र ‘ड्रिम्स’को प्रिमियर नभएकाले पनि साम्राज्ञीका लागि यो प्रिमियर बिशेष थियो ।
साम्राज्ञी नआइन्जेलसम्म निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा केही तनावमा थिए । नायिका आइसकेपछि भने उनीहरु खुशी देखिए । आफू अभिनित चलचित्रको प्रिमियरमा साम्राज्ञी विशेष बनेर आउँछिन् भन्ने धेरैलाइ लागेको थियो ।
तर, करिब पौने दुइ घन्टा ढिलो आएकी साम्राज्ञीको पहिरन र हेयर स्टाइलले उपस्थित पाहुना र फोटो पत्रकारलाइ खासै खिच्न सकेन । आखिर, साम्राज्ञी ढिलो आउनुपर्ने कारण के रहेछ ? उनको पहिरन र मेकअप हेरेपछि धेरैले यही प्रश्न गरिरहेका थिए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ढिलो आएकी साम्राज्ञीको पहिरन कस्तो ?
ढिलो आएकी साम्राज्ञीको पहिरन कस्तो ?
https://1.bp.blogspot.com/-rKMfzi0A7w4/Waj7tmskD0I/AAAAAAAAAFI/zFbEiVWJOLUI5rZlN20m04de_7TZ4hVWgCLcBGAs/s640/samrayee-and-salin%2Bcopy.jpg
https://1.bp.blogspot.com/-rKMfzi0A7w4/Waj7tmskD0I/AAAAAAAAAFI/zFbEiVWJOLUI5rZlN20m04de_7TZ4hVWgCLcBGAs/s72-c/samrayee-and-salin%2Bcopy.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_78.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_78.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।