१०७ वर्ष सम्म पनि स्वस्थ रहेका वृद

१०७ वर्ष सम्म पनि स्वस्थ रहेका वृद सुन्दरहरैचा,२ मोरंग, सामान्यतया मानिसको उमेर कति हो ८० वा ९०  वर्ष तर यो समाजमा केहि यस्ता मानिस छन् ति...

सुन्दरहरैचा,२ मोरंग, सामान्यतया मानिसको उमेर कति हो ८० वा ९०  वर्ष तर यो समाजमा केहि यस्ता मानिस छन् तिनै मध्धेका एक हुन् अन्शेद्रु थारु उनको उमेर हो १०७ वर्ष बि.स. १९६७ साल बैशाख ५ गते बाबु सतन थारु तथा आमा गनौरी थारुका कोखबाट बिराटनगर खर्जी मा जन्मेका अन्सेंद्रु २०१५ सालमा गर्मीका कारण खान रुच्न छाडेपछि श्रीमती र सन्तानका साथ मज्झुवा एक हुन् थारुका २ छोरा र १ छोरी छन्  १० नातिनातिनी  तथा ९ जना पनाति पनातीनी  छन्। थारुकी श्रीमतिकाे १८ वर्ष अगाडी निधन भयो ,अहिले सामान्य हिडडुल गर्न सक्ने उनि १५ सालमा मिर्गौलिया ठुलो जंगल भएको सम्झिन्छन ,उति बेला आफुले पढाउने काम समेत गरेको वताउछन, पन्च्यात कालमा  वडाअध्यक्ष समेत बनेका थारुले नेपालको राणा  सासन पन्च्यात प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्रसम्म  नियाल्ने मौका पाएका छन् अहिले सरकारले  वृद्दको सम्मानमा वितरण गर्ने गरेको वृद जस्तो ले सकारात्मक लिएका उनले विकास निर्माण नहुदा पन्च्यात भन्दा खासै राम्रो नभएको गुनासो गर्छन मुलुक सम्पन्न भएको हेर्ने धोको छ, थारुको अहिले सम्म आफुलाई रोग नालाग्नुको कारण आफु स्वस्थ परे सजग  रहनु र साहाकारी खान खानु रहेको उनि वताउछन, हाल सुन्दर्हरैचा,२ मिर्गौलिया लप्तोल कान्छा छोराको घरमा बस्दै अाएका उनि स्वास्थ्य नै मानिसको ठूलाे सम्पति भएको वताउछन ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: १०७ वर्ष सम्म पनि स्वस्थ रहेका वृद
१०७ वर्ष सम्म पनि स्वस्थ रहेका वृद
https://1.bp.blogspot.com/-zlXqnarH8V4/WaFLyVQVl0I/AAAAAAAAAC0/M02r2VYsHLcoIkyV99i_9fJZtQjlw0fPQCLcBGAs/s640/baje%2Bcopy.jpg
https://1.bp.blogspot.com/-zlXqnarH8V4/WaFLyVQVl0I/AAAAAAAAAC0/M02r2VYsHLcoIkyV99i_9fJZtQjlw0fPQCLcBGAs/s72-c/baje%2Bcopy.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_77.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_77.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।