मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने

मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने इटहरी ।    पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प...

मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलले बााढीबाट क्षत बिक्षत बनेकाे इटहरीस्थित पुनःनिर्माणकालागि सक्दाे सहयाेग जुटाउने भएकाे छ । शनिवार सुनसरीकाे इटहरीमा मिस पूर्वाञ्चलकाे अाठाै संस्करणकाे पूृर्व सन्ध्यामा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा संस्थाले यस्ताे घाेषणा गरेकाे हाे । मिस पुर्वाञ्चल आठौ संस्करणकाे टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाकाे सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएकाे छ ।
बिगत ८ बर्षदेखी पूृवाञ्चलमा सबैभन्दा ठुलाे शाैन्दर्य प्रतियाेगिता मिस पूर्वाञ्चलकाे अायाेजना गर्दै अाएकाे सिल्वर इन्टरटेन्मेन्टले यस अघीपनि धरान स्थित अासारा सुधार गृहलाृइ ५ लाख ६५ हजार रूपैया सहयाेग स्वरूप प्रदान गरेकाे थियाे । मिस पूर्वाञ्चलठबाट संकलित रकम सामाजिक कार्यमा लगाउने उद्येश्य स्वरूप इटहरीकाे गैरीगाउ पूनःनिर्माण तथा राहतमा जुटाउने भएकाे पत्रकार सम्मेलनमा बताइएकाे छ ।

साथै बाढीपिडितहरूकालागि १० हजार भन्दा माथी रकम सहयाेग गर्नेहरूलार्इ फाइनलमा मिस पूर्वाञ्चलबाट सम्मान गरीने र सबै सहयाेगदाताहरूकाे नाम सहित इटहरीबाट प्रकासित बिष्फाेटन राष्ट्रिय दैनिकमा प्रकासन गरीने पनि पत्रकार सम्मेलनमा बताइएकाे छ

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने
मिस पुर्वाञ्चलले इटहरीका बाढीपिडितलार्इ पूनःनिर्माणमा सहयाेग गर्ने
http://purbelinews.com/wp-content/uploads/2017/08/miss-purwanchal-2.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_75.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_75.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।