बाह्र वर्षमै आमा बनेपछि शिशुलाई यसरी फालिन् एक किशोरीले

एजेन्सी । बाह्र वर्षीया एक किशोरीले आफूले जन्माएको बच्चालाई झाडीमा फालिदिएको समाचारले यति बेला सबैलाई अचम्मित पारेको छ ।यो समाचार चीनको ...

एजेन्सी । बाह्र वर्षीया एक किशोरीले आफूले जन्माएको बच्चालाई झाडीमा फालिदिएको समाचारले यति बेला सबैलाई अचम्मित पारेको छ ।यो समाचार चीनको हो । चीनको सिचुआन प्रान्तको पुल नजिकै झाडीमा ती शिशुलाई भेट्टाइएको थियो । ती शिशुलाई तत्काल अस्पताल लगिएको र अहिले उनको अवस्था सामान्य भएको अस्पताल स्रोतले बताएको छ ।ती किशोरीले समय नपुग्दै बच्चा जन्माएको अस्पतालका डाक्टरले बताएका छन् । शिशु सानो भएका पनि कुनै समस्या नभएको बताएका छन् ।
उक्त शिशुलाई जन्माउने आमा १२ वर्षीया एक किशोरी भएको प्रहरी बताएको छ । उनी आफ्ना हजुरबा र हजुरआमासँगै बस्तै आएको समाचार माध्यमले बताएका छन् । अहिले पुलिसले उक्त घटनाको अनुसन्धान गरिरहेको छ

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बाह्र वर्षमै आमा बनेपछि शिशुलाई यसरी फालिन् एक किशोरीले
बाह्र वर्षमै आमा बनेपछि शिशुलाई यसरी फालिन् एक किशोरीले
http://purbelinews.com/wp-content/uploads/2017/08/Sisu.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_66.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_66.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।