मन्त्री विश्वकर्माद्वारा धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन

धरान, साउन : ऊर्जा मन्त्री मिनबहादुर विश्वकर्माले धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन गर्नुभएको छ ।  भारत भ्रमणपश्चात सुनसरीको धरान...

धरान, साउन : ऊर्जा मन्त्री मिनबहादुर विश्वकर्माले धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन गर्नुभएको छ ।  भारत भ्रमणपश्चात सुनसरीको धरान आउनु भएका विकले धरानको मकालु वस्ती, जोरसखुवा, देउराली, याक्थुङ चौक लगायतका दर्जनौ ठाउमा भएको क्षतिको अवलोकनमा मंगलबार र वुधबार अवलोकनका क्रममा जानुभएको हो । भ्रमण अवलोकनका क्रममा बाढीले क्षति पु¥याएको वस्ती, पुल पुलेसा पुन निर्माण गर्ने आवश्वासन समेत दिनुभएको थियो ।
भ्रमणकै क्रममा मन्त्री विक बुधबार धरान ५ देउराली र याक्थुङ चौकका सर्वसाधारणसंग भेटघाट समेत गर्नुभयो । उहाले भेटघाटकै क्रममा याक्थुङ चौकमा रहेको क्षतिग्रस्त पुल चाडो निर्माण गर्ने आश्वासन दिनुभयो । सोही अवसारमा उहाले धरान ५ देउरालीमा सार्वजनिक आरनको निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो । उद्योगका रुपमा स्थापित गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयले यसका लागि बजेट समेत छुट्याइसकिएको बताइएको छ । खुकुरी उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सागर्वजनिक आरन उद्योग निर्माण भइसकेपछि भने १ सय जना भन्दा बढीले रोजगार पाउने वाणिज्य मन्त्रीका स्वकीय सचिव आकाश उप्रतिले बताउनुभयो ।

यसैबीच बुधबार नै मन्त्री विकलाई धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले १३ बुदे स्मरणपत्र समेत बुझाएका छन् । धरानको विमानस्थलदेखि बसपार्क, रंगशाला निर्माण लगायत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्वसुलभ ढंगले मृगौला रोगीहरुका लागि डाइलासिसको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरु समेटिएको छ । समरणपत्र बुझिसकेपछि मन्त्री विकले धरानका समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन समेत दिनुभएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मन्त्री विश्वकर्माद्वारा धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन
मन्त्री विश्वकर्माद्वारा धरानका बाढीले क्षतिग्रस्त स्थानको अवलोकन
http://purbelinews.com/wp-content/uploads/2017/08/mantri-biswakarma.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_6.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_6.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।