बाढीपीडितका लागि राहत वितरण कार्यक्रम

भाद्र १३, सुन्दरहरैचा ६ । सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा बाढीपीडितका लागि सुन्दरहरैचा ६ मा राहत वितरण कार्यक्रम आयोजना गरिएक...

भाद्र १३, सुन्दरहरैचा ६ ।
सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा बाढीपीडितका लागि सुन्दरहरैचा ६ मा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा सभापति सुरक्षा समाजिक उधमी सहकारी सस्था लि.का अध्यक्ष बालिका सिटौला , प्रमुख अतिथि सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकाल,

 विशिष्टअतिथि सुन्दरहरैचाका नगर उपप्रमुख धना तामाङ्ग   रहनु भएको थियो । अतिथिहरुमा सुन्दरहरैचा वार्ड नं. ५ का वडाअध्यक्ष राम रिजाल, सुन्दरहरैचा ६ का वडाअध्यक्ष जिवन राइ सहित सदस्यहरू,सुन्दरहरैचा ७ का वडाअध्यक्ष चैतने सिटौला साथै समाजसेवि राजनितीज्ञहरूको पनि सहभागिता रहेको थियो  ।कार्यक्रमको संचालन शुरेस रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा राहत वितरण सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकाल,सुन्दरहरैचाका उपप्रमुख धना तामाङ्ग, वार्ड नं. ५ का राम रिजाल ,सुन्दरहरैचा ६ का वडाअध्यक्ष जिवन रार्इ,सुन्दरहरैचा ७ का वडाअध्यक्ष चैतन्य सिटौला ,सुरक्षा  सुरक्षा सामाजिकउधमी महिलाहरूकाे हातवाट सुन्दरहरैचा ६ का वासिन्दाहरूमा राहत वितरण गरिएको थियो । राहतमा चामल ,भाडाकुडा इत्यादी वितरण गरिएकाे थियाे ।  कार्यक्रममा  सुन्दरहरैचाका नगरप्रमुख शिव प्रसाद ढकालले बाढी पिडितका लागि पहिलो चरणको राहत भएकोले हामी सबैको घरदैलोमा पुगेर राहत वितरण गर्ने र कसैलार्इ पनि नछुटाउने वताउनु भयाे । सुन्दरहैचा नगरपालिका कार्यलयसंग समन्वय गरी हेफर इन्टरनेस्नल नेपालकाे सहयाेगमा सुरक्षा सामाजिक उधमी महिला सहकारी सस्थाद्वारा कार्यक्रम भएकाे थियाे ।






COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बाढीपीडितका लागि राहत वितरण कार्यक्रम
बाढीपीडितका लागि राहत वितरण कार्यक्रम
https://4.bp.blogspot.com/-HfjOI5zVzIQ/WaUJ7A4_tEI/AAAAAAAAAEE/wBbX8dg0l_kvd8BYooGqWGNvUGPMacUEACLcBGAs/s640/DSC00883%2Bcopy.jpg
https://4.bp.blogspot.com/-HfjOI5zVzIQ/WaUJ7A4_tEI/AAAAAAAAAEE/wBbX8dg0l_kvd8BYooGqWGNvUGPMacUEACLcBGAs/s72-c/DSC00883%2Bcopy.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_51.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_51.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।