सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मन्च अमेरिकाको १ करोड ११ लाख सहयोग

२८ अस्ट, न्यूयोर्क । रिजवुड नेपाली समाजले आयोजना गरेको महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले एक लाख ११ हजार १११ डलर तथा ११ सेन्ट हस्तान...


२८ अस्ट, न्यूयोर्क । रिजवुड नेपाली समाजले आयोजना गरेको महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले एक लाख ११ हजार १११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेकोछ ।
करिब एक करोड ११ लाख १११ रूपैयाँ बराबरको चेक (धनादेस ) रिजउड नेपाली समाजलाई महापुराणमा रकम हस्तान्तरण गरेको हो ।
विश्व भर स्थापित अन्य संघ-संस्थाले प्रवासी नेपाली मन्च अमेरिकाले गरेको उत्प्रेरित तथा उदाहरणीय कामबाट केही सिक्नु पर्ने अवस्था आएको छ ।
महापुराणमा अहिलेसम्म कै सबै भन्दा ठूलो रकम चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५लाख चन्दा दिएका थिए । यसैगरी समाजसेवी सूर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।
प्रवासी नेपाली मन्च अमेरिकाका वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा कहिले पछि नपर्ने बताए ।

प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदानको मुक्त कण्ठले प्रसंशा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितिले बिशेष धन्यबाद दिएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मन्च अमेरिकाको १ करोड ११ लाख सहयोग
सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मन्च अमेरिकाको १ करोड ११ लाख सहयोग
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/prawasi-nepali-manch-1.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_46.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_46.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।