बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए

बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए सुनसरी । ईलाका प्रहरी कार्यालय बराह नगरपालिकाकाका प्रहरीहरुले लिम्बु एलाईनेट जिमका सदस्य सुर्य वहा...

बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए

सुनसरी । ईलाका प्रहरी कार्यालय बराह नगरपालिकाकाका प्रहरीहरुले लिम्बु एलाईनेट जिमका सदस्य सुर्य वहादुर लिम्बुलाई कुटपिट गरेका छन् । बराह सोमवारे–७ बस्ने सुर्य वहादुर लिम्बुलाई विना कारण विहिवार कुटपिट गरेका हुन् । लिम्बु आफ्नै घर छेउको चौकमा महिलाहरु तीजको अवसरमा आयोजना भएको सांस्कृतिक कार्यक्रम हेरिरहेको बेलामा प्रहरीको टोलीले एक्कासी आफुलाई कुटपिट गरेको बताए ।
ईङक्सपेक्टर गंगा प्रसाद पौडेलसंग खटिएका १० जना प्रहरीको टोलीले आफुुलाई विना कारण कुटपिट गरी प्रहरी चौकीमा लगेको पिडित लिम्बुले बताए । उनले शुक्रवार धरानमा पत्रकार सम्मेलन गर्दै भने–‘रातको पौने ८ वजेको थियो । म र मेरो साथी महिला दिदि वहिनीहरुले नाचगान गरिरहेको हेर्दे थियौं । विना कारण म माथि कुटपिट भयो । किन आफुलाई पिटेको भनेर सोध्दा, त लिम्बु साईलाको दाई हैन भनेर झन पिट्न थाले । मसंगैको साथीलाई भने केही गरेनन, मलाई मात्र पिटेर प्रहरी चौकीमा लगे ।अनि रातको १२ वजेतिर मात्रै मलाई छोडिदियो ।’ प्रहरीहरु रातको समयमा मातेको हुनाले पनि आफु कुटिएको हुन सक्ने उनले पत्रकार सम्मेलनमा बताएका छन् । प्रहरीको टोलीले आफुमाथि अमानविय व्यवहार गरेका कारणले आईतवार (भोलि) जिल्ला प्रहरी कार्यलयमा न्यायका लागि जाने उनले बताए । सुरक्षाकर्मीको रवैयाले आफु असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गर्दै आफु जस्ता युवक विना कारण पिडित हुदा घर छेउछाउमै हिड्न पनि गाह्रो हुने उनले दुखेसो पोखे । पिडित लिम्बुको प्रहरीको कुटाईबाट उनको टाउको, ढाड र ओठमा चोट लागेको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए
बराहका सुर्य बहादुर प्रहरीबाट पिटिए
http://purbelinews.com/wp-content/uploads/2017/08/kutpit-1.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_45.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_45.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।