द्धन्द पिडितकाे सम्झनामा हसिना सिमसारमा वन्याे विश्राामलय

सुन्दरहरैचा । शान्तिको लागि महिला शसत्तिकरण परियोजना अन्तर्गत युनियनको सहयोगमा सुन्दरहरैचा ५ को हसिना सिमसारमा बनाइएको  विश्राामलयको एक कार्...

सुन्दरहरैचा । शान्तिको लागि महिला शसत्तिकरण परियोजना अन्तर्गत युनियनको सहयोगमा सुन्दरहरैचा ५ को हसिना सिमसारमा बनाइएको  विश्राामलयको एक कार्यक्रमको विच उद्घाटन गरिएको छ।भाद्र १४ गते बुधबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अद्क्ष्यमा WORLD VISION EDUCACY FORUM जिल्ला अद्क्ष्य रुपेस कोइरालाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचा नगरप्रमुख शिव प्रसाद ढकाल,  विशिष््ट अतिथि सुन्दरहरैचा नगरउपप्रमुख धना  तामाङ, इन्सेक क्षेत्रिय निर्देशक सोमराज थापा ,अतिथिहरु सुन्दरहरैचा  वार्ड नं. ७ का वड़ा अद्क्ष्य चैतन्य सिटौला ,वार्ड नं. ३ का  जिवन ढुंगाना , एमाले जिल्ला सदस्य ज्ञानेन्द्र ओझा , माओवादी केन्द्रका नेता गिता प्रसाद घिमिरे, विश्राामलय निर्माण  समिति अदक्ष्य नेत्र प्रसाद घिमिरे, हसिना सिमसार संरक्षणका अदक्ष्य पर्शुराम घिमिरे,नमुना सामुदायिक वनका अद्क्ष्य  घनश्याम न्यौपाने ,द्धन्द  पिडित तुलसी प्रसाद चापागाई रहनु भएको थियो  । कार्यक्रममा स्वागत मन्तव्य कल्पना घिमिरेले राख्नु भएको थियो भने कार्यक्रम माथि अन्जना सन्ग्रौला (ढकाल) ले प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा वाेल्दै इन्सेक क्षेत्रिय निर्देशक सोमराज थापाले द्धन्दको कारण पत्ता लागएर अवका दिनमा द्धन्द हुन दिनु नहुने  बताउनु भयाे ।  विशिष््ट अतिथि धना तामङले  हसिनामा भएको यो कामको प्रशंसा गर्दै हसिना सिमसारलाई पूर्वको गहना बनाउन आफुहरु लागि पर्ने बताउनु भयो । प्रमुख अतिथि शिव प्रसाद ढकालले यो काम महत्वपुर्ण भएको बताउदै हसिना सिमसारलार्इ सुन्दरहरैचा नगरपालिकाले विशेष ध्यान दिने बताउदै नगर परिसदबाट योजना बनाएरअगाडी बढ्ने बताउदै  नगरप्रमुख  ढकालले  हसिना सिमसारमा  १० दिन भित्र निसुल्क इन्टरनेट वेवस्था गर्ने र चाडै सोलर बत्ति र सि.सि.टि.भि. को  वेवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: द्धन्द पिडितकाे सम्झनामा हसिना सिमसारमा वन्याे विश्राामलय
द्धन्द पिडितकाे सम्झनामा हसिना सिमसारमा वन्याे विश्राामलय
https://4.bp.blogspot.com/-oSh2FPmG61A/WaedDvF9QEI/AAAAAAAAAE0/lwdjPTPio4M2GRW2FVqgQDTiPGLkYPaMQCLcBGAs/s640/DSC00904.JPG
https://4.bp.blogspot.com/-oSh2FPmG61A/WaedDvF9QEI/AAAAAAAAAE0/lwdjPTPio4M2GRW2FVqgQDTiPGLkYPaMQCLcBGAs/s72-c/DSC00904.JPG
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_41.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_41.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।