क्रान्तिकारीको सम्मेलनः अर्यालले उम्मेदवारी फिर्ता लिए, तामाङलाई समर्थन

१४ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्नुपर्ने बहस भित्राएर चर्चामा आएका मदन अर्याल अध्यक्ष बन्ने दौडबाट बाहिरिएका छन् । उ...

१४ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्नुपर्ने बहस भित्राएर चर्चामा आएका मदन अर्याल अध्यक्ष बन्ने दौडबाट बाहिरिएका छन् । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार रञ्जित तामाङलाई समर्थन गरेका छन् ।
अर्यालले  भने, ‘रञ्जित जीले जित्ने स्थिति बनोस् भनेर मैले यो निर्णय लिएको हुँ ।’
अब अध्यक्षको उम्मेदवार रञ्जित तामाङ र अनिल शर्मा चुनावी मैदानमा छन् । झापाका तामाङ र रुकुमका शर्मा दुबैजना संगठनमा पकड भएका सशक्त उम्मेदवार हुन् ।
निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको माओवादी पार्टीकै इतिहासमा पहिलोपटक भएकाले उसको भ्रातृ संगठन अखिल क्रान्तिकारीको जारी २१ औं राष्ट्रिय सम्मेलनको चासो र चर्चा व्यापक छ ।
अखिल क्रान्तिकारीकाे नेतृत्व चयनका लागि आज बिहान १० बजेबाट निर्वाचन गर्ने कार्यतालिका छ । २ हजार बढी प्रतिनिधिले ३१ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चुन्ने छन् । पदाधिकारीको संख्या ३३ भए पनि एक उपाध्यक्ष र एक उपमहासचिव भने मनोनित गर्ने व्यवस्था छ ।
यही भदौ ७ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन ११ गते नै सक्ने कार्यतालिका थियो । तर, निर्वाचनबाट नेतृत्व चुन्ने प्रक्रिया सुरु भएपछि केही दिन लम्बिएको छ ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: क्रान्तिकारीको सम्मेलनः अर्यालले उम्मेदवारी फिर्ता लिए, तामाङलाई समर्थन
क्रान्तिकारीको सम्मेलनः अर्यालले उम्मेदवारी फिर्ता लिए, तामाङलाई समर्थन
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/Anil-Ranjit-Madan-Akhil-Krantikari-810.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_40.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_40.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।