मन्त्रीले मागिन् सुझाव

भाद्र ७, २०७४- वातावरणमन्त्री मिथिला चौधरीले वातावरण क्षेत्रमा देखिएका समस्या समाधानबारे पूर्ववातावरणमन्त्री र पूर्वसचिवहरूसँग मंगलबार छ...


भाद्र ७, २०७४- वातावरणमन्त्री मिथिला चौधरीले वातावरण क्षेत्रमा देखिएका समस्या समाधानबारे पूर्ववातावरणमन्त्री र पूर्वसचिवहरूसँग मंगलबार छलफल गरेकी छन् । काठमाडौंमा पछिल्ला केही वर्षयता विकराल समस्याका रूपमा देखा परेको वायु प्रदूषणको समाधान, जलवायु परिवर्तनमा नेपालले निर्वाह गर्दै आएको भूमिका, संघीयतामा वातावरणका मुद्दा र नीतिगत समस्याबारे चौधरीले छलफल गरेको उनका सहयोगी पदमराज जोशीले बताए ।
छलफलमा पूर्वमन्त्रीहरू भक्तबहादुर बलायर, सुनील मानन्धर, ठाकुरप्रसाद शर्मा, जयदेव जोशी र पूर्वसचिवहरू कृष्णचन्द्र पौडेल, केशवकुमार भट्टराई, विजयकुमार मल्लिक, कृष्ण ज्ञवाली र स्वयम्भूमान अमात्य सहभागी थिए । जोशीका अनुसार मन्त्री चौधरीले वातावरणीय प्रदूषण नियमनका उपायबारे पूर्वमन्त्रीहरूसँग राय मागेकी थिइन् । पूर्वमन्त्रीहरूले नीतिगतभन्दा पनि कार्यान्वयनमा समस्या भएकाले अरू मन्त्रालयसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिएका छन् । ‘वातावरणीय समस्या समाधान एउटा मन्त्रालयले मात्र चाहेर सम्भव छैन,’ पूर्वमन्त्री बलायरले भनेका थिए, ‘सरोकारवाला मन्त्रालय र निकायसँग सहकार्य नगरी समस्या समाधान सम्भव छैन ।’
पूर्वमन्त्री ठाकुरप्रसाद शर्माले संघीय संरचनामा वातावरण मन्त्रालयको भूमिका सक्रिय बनाउनुपर्नेमा जोड दिए । ‘मन्त्रालयको अधिकार पनि विस्तार गर्नु आवश्यक छ,’ शर्माको सुझाव थियो, ‘वातावरणीय नीति छन्, तिनको कार्यान्वयन आवश्यक छ ।


COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: मन्त्रीले मागिन् सुझाव
मन्त्रीले मागिन् सुझाव
http://assets-cdn.ekantipur.com/images/kantipur/politics/minister-23082017062117-1000x0.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_25.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_25.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।