ट्राईबेकरमा मंगलबारे बिजयी

पथरी , साउन १५/ माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा जि बि रबर मंगलबार...

पथरी , साउन १५/ माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा जि बि रबर मंगलबारे  फुटवल कल्व विजयी भएकाे छ । पथरी स्पाेटिङकाे खेल मैदानमा भएकाे खेलमा पथरी स्पाेटिङ क्लव पथरीलाई ट्राईबेकरमा ४ का बिरुद्घ २ गाेलले जि बि रबर मंगलबारे फुटवल कल्वले विजयी हुदै सेमिफाईनल प्रबेश गरेकाे छ ।

खेलकाे ८ अाै मिनेटमा पारस लिम्बुले पथरीका लागि गाेलकाे खाता खाेलेका थिए भने पहिलाे हाफ्काे ईन्जुरी समयमा ३७ अाै मिनेटमा गाेल गरेका थिए । त्यसपछी कुनै पनि गाेल हुन नसकेपछी खेल ट्राईबेकरमा लम्बिएकाे थियाे । ट्राईबेकरमा पथरीका युगेस तामाङ र मीन धिमालले गाेल लगाए भने पारस लिम्बुकाे बल सेप भयाे भने सुबाष तामाङकाे गाेल बाहिरिएकाे थियाे । मंगलबारेबाट बिजय धिमालकाे बल बाहिरिएकाे थियाे भने सन्ताेस न्याैपाने,मिक्चेन तामाङ,सुरेन थापा र राेमन दनुहारले गाेल गरेका थिए । भाेलिकाे खेल जदाहा फुटवल क्लव जदाहा र जाते फुटवल क्लब  जाते बिच हुनेछ ।
राखेप र एन्फाले खेल खेलाउन नसकेकाे र लिग नभएकाेले खेलाडी बाहिरिने क्रम बढ्दाे भएकाले खेलाडी अाफै बाजि खेललाई दर्शककाे मनाेरञ्जनकाे लागि राष्टिय रेफ्रि र खेलाडी बाेलाएर खेल खेलिरहेकाे राष्टीय खेलाडी दिपक राईले बताए

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: ट्राईबेकरमा मंगलबारे बिजयी
ट्राईबेकरमा मंगलबारे बिजयी
http://purbelinews.com/wp-content/uploads/2017/07/pathari-football.jpeg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/07/16.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/07/16.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।