भुषणकाे २ गाेलले बेलबारी बिजयी

पथरी, साउन १४ / माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा बेलबारी फुटवल कल्...

पथरी, साउन १४ / माेरङकाे पथरीशनिश्चरेमा सुरू भएकाे माेरङ नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत भएकाे शनिवारकाे खेलमा बेलबारी फुटवल कल्व विजयी भएकाे छ । पथरी स्पाेटिङकाे खेल मैदानमा भएकाे खेलमा एकता युथ कल्वलाई ० का बिरुद्घ  २ गाेल अन्तरले  बेलबारी फुटवल क्लवले विजयी हुदै सेमिफाईनल प्रबेश गरेकाे छ । बेलबारीकालागी खेलकाे २९ अाैं मिनेटमा भुषण लिम्बुले गाेल गर्दै खेलकाे खाता खाेलेका थिए । दाेस्राे हाफकाे २९ अाै मिनेटमा पुर्न लिम्बुले अर्काे १ गाेल थप्दै खेल खेल २ गाेलकाे अग्रतामा पुर्याए ।   उक्त खेलमा  माेरङ भरिका खेलाडीहरुमात्र खेल्न पाउने छन ।

प्रतियाेगीताकाे बिजेताले नगद रू ३० हजार र उपबिजेताले १० हजार प्रप्त गर्ने छन । सम्भवत याे पहिलाे प्रतियाेगिता हाेला सबै टिम सबै अायाेजक भएर खेलेकाे । ८ वटा टिम बाट ५/५ हजार उठाएर फाईनल जित्नेलाई उक्त खेलकाे खर्च कटार ३० हजार रकम प्रदान गरिने पथरी स्पाेटिङका क्याप्टेन तथा खेल संयाेजक दिपक राईले बताए। दाेस्राे पुरस्कार अमेरिकामा रहेका अजय सेनले प्रायाेजन गरेका छन । राष्ट्रिय खेलकुद परिसद र अखिल नेपाल फुटवल एसाेसिएसनले बिगत लामाे समय सम्म लिग लगायत कुनै पनि खेलकुद गतिबिधी गर्ननसकेकाे कारण खेलाडिहरु अाफाै पाैसा संकलन गर्दै बाजि खेल गर्न थालेकाे पथरी स्पाेटिङ क्लवका पुर्व खेलाडी दिपक पुलामी बताउनु हुन्छ । कुनै लिग नभएका कारण र खेल खेलाए बापत भत्ता अाउने भएकाले रेफ्रीहरु पनि गाँउकाे बाजि खेल खेलाएकाे देखिन्छ बजि खेललाई पनि दर्शकलाई मनाेरन्जन प्रदान गर्न रेफ्री र खेल तालिका बनाएर खेल खेलाएकाे खेलाडीहरु बताउछन  ।
२० गते हुने फाईनल खेलमा दुई जना माेरङका पत्रकारलाई नगद १०/ १० हजारले सम्मान गरीने छ । उक्त सम्मानका लागी माेरङ पथरीशनिश्चरेका हाल अमेरिकामा रहेका अजय सेनले हजुरबा सुर्य बहादुर साेम्याहाङकाे स्मृतीमा र क्यानडामा रहेका मनिष सम्बाहाम्फेले बाबू जगत बहादुर सम्बाहाम्फेकाे स्मृतीमा ५०/५० हजारकाे अक्षय काेष खडा गर्नु भएकाे छ  । भाेलिकाे खेल पथरी स्पाेटिङ क्लव पथरी र मंगलबारे फुटवल क्लव मंगलबारे बिच हुने संयाेजक दिपक राईले बताए ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: भुषणकाे २ गाेलले बेलबारी बिजयी
भुषणकाे २ गाेलले बेलबारी बिजयी
http://purbelinews.com/wp-content/uploads/2017/07/kerabari-foot.jpeg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/07/15.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/07/15.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।